FLASH NEWS

माओवादी केन्द्र धुनिवेशी नगरकमिटीको  दोस्रो सम्मेलन तथा खबदारी कार्यक्रम

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष ११, बिहिबार (१ साल अघि)
  • ५०७

    Shares

माओवादी केन्द्र धुनिवेशी नगरकमिटीको  दोस्रो सम्मेलन तथा खबदारी कार्यक्रम

धुनिवेशी:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धुनिवेशी नगर नगरकमिटीको  दोस्रो ऐतिहासिक नगर सम्मेलन तथा खबरदारी सभा भएको छ।

धादिङको  धुनिबेशी नगरपालिका वडा नम्बर ५ पुरानो धार्केको खेल मैदानमा उक्त कार्यक्रम भएको हो । माओबदी केन्द्रका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका निर्वतमान मुख्य मन्त्री शालिकराम जम्कटेल को प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा पार्टीका नेता तथा कार्य कर्ताकोहरुको  उपस्तिथि रहेको थियो ।

तेस्तै उक्त कार्यक्रममा कलाकार हरुले सास्कृतिक मनोरञ्जन दिएका थिए । बन्द सत्र भने भोलि शुक्रबार हुने माओबदी केन्द्र धुनिबेशिले जनाएको छ।   माओबदी  केन्द्रीले जिल्लाका विभिन्न पालिकामा अधिवेशन गरिरहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

१७ घण्टा अघि

आज शहीद दिवस मनाइदै

खोजी गर्नुहोस