FLASH NEWS

आधारशिला सामाजिक उद्यमि महिला कृषि सहकारी संस्था लि ले १२ औं स्थापना दिवस मनायो

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष ५, शुक्रबार (१ साल अघि)
  • ६६०

    Shares

आधारशिला सामाजिक उद्यमि महिला कृषि सहकारी संस्था लि ले १२ औं स्थापना दिवस मनायो

धादिङ :    आधारशिला सामाजिक उद्यमि महिला कृषि सहकारी सस्था लि ले १२ औ स्थापना दिवस मनाएको छ।
धादिङ थाक्रे ९ मा रहेको उक्त सहकारीले बिहिबार एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो। सहकारीको अध्यक्ष प्रमिला पण्डितको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहकारीका बिभिन्न समितिका पधाधिकारीहरुको उपस्तिथी रहेको थियो।

तेस्तै सहकारीको अर्धवाषिर्क आय व्ययकाे बारेमा छलफल र आगामी दिनमा गरिने कार्य याेजनाकाे बारेमा छलफल गरिनुको साथै साक्षरता कक्षा समेत संचालन गरिएको सहकारीका अध्यक्ष प्रमिला पण्डितले जानकारी दिनु भयो।

सहकारीको अर्धवाषिर्क आय व्ययकाे बारेमा छलफल र आगामी दिनमा गरिने काययाेजनाकाे बारेमा छलफल गरि समिति तथा उपसमितिहरुकाे उपस्थितिमा स्थापना दिवस मनाइएको पण्डितले बताउनु भयो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस