FLASH NEWS

आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइँ समापन गरिदै

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक २३, शुक्रबार (१ साल अघि)
  • ५१८

    Shares

आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइँ समापन गरिदै

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व सम्पन्न भएको छ । जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो।

यसअघि बिहीबार साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्ष पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालुको घुइँचो लागेको थियो।

छठको विधि चतुर्थीमा आरम्भ भई सप्तमीमा समापन हुने गर्दछ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस