FLASH NEWS

थाक्रे  गाउँपालिका वडा नं.६ को नेकपा एमाले वडा कमिटी बैठक शुक्रबार सम्पन्न

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ कार्तिक ४, शुक्रबार (३ साल अघि)
  • २४९

    Shares

Post Thumbnail

धादिङको थाक्रे  गाउँपालिका वडा नं.६  को  नेकपा एमाले वडा कमिटी बैठक शुक्रबार सम्पन्न भएको छ।

आगामी मङ्सिर ४ गते  हुने निर्वाचनको लागि  निर्वाचन तयारी छलफलको लागि नेकपा एमाले धादिङले  प्रत्येक वडा हरुमा  बैठक सञ्चालन गरि रहेको  छ। यसै क्रममा  शुक्रबार धादिङको थाक्रे  गाउँपालिका वडा नं.६ मा पनि बैठक सम्पन्न भएको हो ।

रवि श्रेष्ठको  संयोजक र हेलकुमारी थापा सहसंयोजक रहेको २०१ सदस्यीय प्रचार कमिटी गठन समेत गरेको छ ।  नेकपा एमाले बागमती प्रदेश कमिटीको सदस्य कुमार बैरागी , नेकपा एमाले  थाक्रे ईन्चार्ज रामकुमार  आचार्य  , जिल्ला सचिवालय सदस्य  अम्बिका रुपाखेती लगायत एमालेमा आबद्द रहनु भएका सदस्य हरुको  सहभागिता रहेको थियो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस