FLASH NEWS

थाक्रे गाउँपालिका कांग्रेस सभापतिमा सुदर्शन पाण्डेको उम्मेदवारी घोषणा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन ६, मंगलबार (२ घण्टा अघि)
  • ३२

    Shares

थाक्रे गाउँपालिका कांग्रेस सभापतिमा सुदर्शन पाण्डेको उम्मेदवारी घोषणा

थाक्रे: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज ७ गते हुने भएको छ।
नेपाली कांग्रेसको आगामी ७ गते हुने अधिवेशनअन्तर्गत थाक्रे गाउँपालिका सभापति पदका लागि सुदर्शन पाण्डेले पनि उम्मेदवारी दिने घोषणा गर्नु भएको छ।
थाक्रे गाउँपालिका–११ का वडाध्यक्षसमेत रहेका पाण्डेले कांग्रेसको गाउँपालिका सभापति पदमा उम्मेदवारी घोषणा गर्दै आफ्नो अभियान अघि बढाउनु भएको हो ।
पाण्डेले ‘समुन्नत थाक्रे, समाहित थाक्रेवासी’ भन्ने मूल नारासहित ‘जनताको सेवामा सधैँ तत्पर’ रहने प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ। उहाले  आफ्नो फेस बुकमा प्रचार सामग्रीमा समेत राखीसक्नु भएको छ ।
पाण्डेले सग्गै  काङ्ग्रेसका अन्य पधाधिकारी हरुले पनि आ आफ्नो उम्मेदवारीको प्रचारका सामाग्री सार्वजनिक  गरेका छन ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस