FLASH NEWS

संविधान दिवसको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय कमिटीद्वारा अन्तरक्रिया

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ आश्विन ३, बिहिबार (१ साल अघि)
  • ७८२

    Shares

संविधान दिवसको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय कमिटीद्वारा अन्तरक्रिया

धादिङ :  संविधान दिवसको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय कमिटीले एक अन्तरक्रिया कार्यक्रमको सम्पन्न गरेको छ।
संगठनका अध्यक्ष मनोहर पौडेल विश्वकर्मा को अध्यक्षतामा संगठनका केन्द्रीय सचिव सोमनाथ पोर्तेलले सञ्चालन गर्नुभएको उक्त अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रमुख आथित्यता रहेको थियो। नेकपा एमालेका केन्द्रीय पोलिट ब्युरो एवं मुक्ति समाज इन्चार्ज जितु गौतम अतिथि रहनुभएको सो कार्यक्रममा बुद्धिजीवी सुशील विश्वकर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रम तुलसीलाल अमाध्य स्मृति हल छ्यासलमा कार्यक्रम आयोजना गरिएको केन्द्रीय सचिवालय सदस्य कुमार विश्वकर्माले टोलटोलको खाबर लाइ जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस