२५०
३० भाद्र : चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक नदीमा खसेको छ । ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।
संचालक
सम्पादक
सम्वाददाता
सञ्चार रजिष्ट्रारको कार्यालय,वा. प्र.द.नं.
सुचना विभाग दर्ता नं.
प्रे. का. दर्ता नं.
९८४१४०३२४३, ९८१३०३०५२६
Address:
2025 toltolkokhabar.com
Designed by: Goji Solution
यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।