४११
३० भाद्र: गएराति ताप्लेजुङ मा भूकम्पको धक्का महसुस गरिएको छ। ताप्लेजुङ जिल्लाको खेजेनिममा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । गएराति १२ बजेर ८ मिनेटको समयमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
संचालक
सम्पादक
सम्वाददाता
सञ्चार रजिष्ट्रारको कार्यालय,वा. प्र.द.नं.
सुचना विभाग दर्ता नं.
प्रे. का. दर्ता नं.
९८४१४०३२४३, ९८१३०३०५२६
Address:
2026 toltolkokhabar.com
Designed by: Goji Solution
यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।