FLASH NEWS

सुनको मूल्य १२ सयले घट्यो

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८१ भाद्र २३, आईतबार (२ साल अघि)
  • ८७९

    Shares

सुनको मूल्य  १२ सयले  घट्यो

धादिङ:  आज स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार दुई सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५२ हजार आठ सय निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य तोलामा रु ४५ ले घटेको छ। शुक्रबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ५० निर्धारण भएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस