FLASH NEWS

टर्किस एयरलाइन्सको विमान अवतरण हुनै लाग्दा ‘ओभरसुट’

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ श्रावण २४, बिहिबार (८ महिना अघि)
  • १५४

    Shares

टर्किस एयरलाइन्सको विमान अवतरण हुनै लाग्दा ‘ओभरसुट’

२४ साउन २०८१  स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।

फ्लाइट राडरका अनुसार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।

‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस