FLASH NEWS

एमाले धुनिबेशी नगर कमिटि द्वारा श्वर्गीय रामराजा पाण्डेको १३ औ पुन्य तिथिमा सोक सभा

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ श्रावण २१, सोमबार (१ साल अघि)
  • ५१८

    Shares

एमाले धुनिबेशी नगर कमिटि द्वारा श्वर्गीय रामराजा पाण्डेको १३ औ पुन्य तिथिमा सोक सभा

धुनिबेशी :   नेकपा एमाले धुनिबेशी नगर कमिटि द्वारा नेकपा एमाले धुनिबेशिका प्रथम अध्यक्ष श्वर्गीय रामराजा पाण्डेको १३ औ पुन्य तिथिमा सोक सभा गरेको छ।
सोमबार धुनिबेशी नगरपालिका वडा नम्बर ७ को नृवेश्वर महादेव मन्दिर सगै उक्त सोक सभा गरेको हो।


सो कार्यक्रममा नेकपा एमालेका केन्द्रय उपाध्यक्ष तथा पुर्व अर्थ मन्त्रि सुरेन्द्र पाण्डे ,एमाले केन्द्रय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनी, जिल्ला अध्यक्ष तथा पुर्व संघीय संसद भुमि त्रिपाठी , नेता डा रामकुमार अधिकारि, एमाले बागमती प्रदेश सचिवालय सदस्य तथा संघीय निर्वाचन क्षेत्र नम्बर १ का इन्चार्ज रमेश आचार्य ,लगाएत बिभिन्न तहका नेता , बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि ,समाजसेबी, जनप्रतिनिधी ,पत्रकार ,बुद्धिजिबी, स्थानीयहरुको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस