FLASH NEWS

थाक्रे १०को गढीमा ३ वटा चितुवा मृत अवस्थामा भेटियो

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ श्रावण १०, बिहिबार (२ साल अघि)
  • ७१२

    Shares

थाक्रे १०को गढीमा ३ वटा चितुवा मृत अवस्थामा भेटियो

१० साउन ,थाक्रे : धादिङको थाक्रे गाउँपालिका वडा नं १० गढीमा तिन वटा चितुवा मृत फेला परेको छ । गढीस्थित अदुवाबारीमा २ वटा र मकैबारी १ वटा चितुवा मृत भेटिएको वडा नं १० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछानेले जानकारी दिनुभयो ।
घाँस काट्न गएको बेला स्थानियले देखेर खबर गरेपछी आफुसँगै प्रहरीसहितको टोली घटनास्थलमा पुगेको वडा अध्यक्ष लामिछानेले टोलटोलको खबरलाइ  जानकारी दिनु भयो। मृत अवस्थामा फेला परेको चितुवालाई  सव डिभिजन वन कार्यालय बैरेनीलाई बुझाइएको छ । सो विषयमा अनुसन्धान भइरहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस