FLASH NEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ श्रावण ९, बुधबार (१ साल अघि)
  • ४०८

    Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना

तस्बिर : सामाजिक सञ्जाल

९ साउन ,२०८१: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ।

बुधबार बिहान करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामामा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताउनु भयो । उहाको अनुसार अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो।

उक्त विमानमा चालक दलका सदस्यसहित सौर्यका कर्मचारी रहेको शंका गरिएको छ।

विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ। सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउने काम भैरहेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस