FLASH NEWS

धादिङमा वर, पिपल उद्धार तथा पुनर्स्थापना अभियान जारि

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ अषाढ १४, शुक्रबार (२ साल अघि)
  • ३४७

    Shares

धादिङमा वर, पिपल उद्धार तथा पुनर्स्थापना अभियान जारि
१४ असार ,धादिङ :  राष्ट्रिय वृक्षारोपण दिवसको सन्दर्भमा वृक्षारोपण कार्यक्रमको अलावा हरित स्वयंसेवक, ससस्त्र प्रहरी बलको समन्वयमा शुक्रबार धादिङको सदरमुकाम धादिङ बेशि वरपरका स्थानबाट ४५० पिपल, वर र समिका बिरुवा उद्धार गरेर डिभिजन वनकार्यलयको नर्सरीमा पुनर्स्थापना गरिएको डिभिजन वन कार्यलयका प्रमुख बिष्णु प्रसाद आचार्यले टोलटोलको खबर लाई जानकारी दिनु भयो।
उक्त कार्यक्रममा सहभागी हरित स्वयम्सेवक टोलि लगायत सबैलाई धन्यबाद दिदै यो अभियान निरन्तर चल्ने आचार्यको भनाइ छ।
हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस