FLASH NEWS

आजको मौसम यस्तो छ

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० भाद्र १५, शुक्रबार (३ साल अघि)
  • ४७७

    Shares

आजको मौसम यस्तो छ

१५ भाद्र २०८०       शुक्रबार बागमती, कोशी, र मधेश गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका बाँकी भूभागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस