FLASH NEWS

गायिका यसोदा बिडारीको तिजको गित निधारमा टिकुली सार्वजनिक

  • टोलटोलको खबर
  • मनोरन्जन
  • प्रकाशित मिति:
  • २०८० श्रावण १२, शुक्रबार (२ साल अघि)
  • १९६३

    Shares

Post Thumbnail

१२ साउन २०८०।      धादिङकि कुसल लोक दोहोरि गायिका यसोदा बिडारीको निधारमा टिकुली बोलको तिजको गित सार्वजनिक भएको छ।
गाउँघरमा मेला पात जादा, घाँस दाउरा गोठालो जादा त्यस्तै घर परिवारमा गरिएका  दुख सुखका कुराहरुलाई समेटी निधारमा टिकुली बोलको तिजको गित बजारमा ल्याएको  गायिका यसोदा बिडारिले टोल टोलको खबर डटकम लाई  बताउनु भयो।
बिडारिले गाउनु भएको निधारमा टिकुली बोलको गीतमा उहाँको आफ्नै शब्द रहेको छ। लय भने गाएक उस्सब सुब्बा लामाको रहेको छ। त्यस्तै राजु खड्काले एरेन्ज गर्नु भएको उक्त गित डिजिटल काठमनडौको स्टुडियोमा दिपक बि सीले रेकर्ड गर्नु भएको हो। छायांकन  तथा सम्पादन सुरज लामाले गर्नु भएको थियो भने दृष्य निर्माण जी एम क्रियसनले गरेको हो।   उक्त गित हाइलाइट्स नेपाल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।

भिडियो    

 

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

४ दिन अघि

आज कानुन दिवस

खोजी गर्नुहोस