FLASH NEWS


हाम्रो बारे

आर. डि. मिडिया हाउसद्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका टोलटोलको खबर डटकम २०७९ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । यो मिडियाले विशेष गरि स्थानिय र समसामयिक घटनाक्रम सँगै राजनिती विकास निर्माण, कृषी, पर्यटन, सडक, विज्ञान एवम् प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, सुरक्षा,अपराध, मनोरञ्जन, साहित्य लगायतका मुद्दामा समाचार सँकलन तथा प्रकाशन गर्दछ ।

तपाईको तर्फबाट पनि सहयोग, सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा सहित सत्य, तथ्य र विश्वसनियतामा कुनै पनि आँच नआउने गरि नागरिकलाई सुसुचित बनाउने अभियानमा हाम्रो कलम सदैव चलिरहनेछ ।

– सम्पादक


ताजा अपडेट

खोजी गर्नुहोस