FLASH NEWS
समाज

समाज

थाक्रे ८ मा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न,५०जनाले गरे रक्तदान

धादिङको थाक्रे गाउपालिका ८ धार्के मा रहेको ब्लुमिङ्ग लोटस अंग्रेजी मा बिमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आइतबार विश्व प्रथामिक उपचार दिवसको अवसरमा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रममा १० जना महिला र ४० जना पुरुष गरि ५० जनाले रक्तदान गरेका थिए। युवा रेडक्रस सर्कलका अध्यक्ष शुस्मा...  विस्तृतमा

  • टोलटोलको खबर

आजदेखि सोह्र श्राद्ध सुरु

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज...  विस्तृतमा

  • टोलटोलको खबर

बंगालदेश नेपाल फ्रेडशिप सोसाईटीका अध्यक्ष Lion Moshiur Ahmmedद्वारा खानिखोलाको लियो र लायन्स लाई २ सय डरल सहयोग

धादिङको धुनिबेशी नगरपालिकाको खानीखोलामा शनिबार मच्छिन्द्र बहुमुखी क्याम्पस खानिखोला...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रेमा सृष्टि फाउन्डेसन नेपाल द्वारा १ महिने स्कुटी तालिम सुरु ।

धादिङको थाक्रे गाउपालिकामा सृष्टि फाउन्डेसन नेपालले" मेराे दक्षता मेराे जीत , एक युवा...  विस्तृतमा

  • टोलटोलको खबर

धु न पा ४ कोलाचौर मा रहेको कालिका आधार भुत बिधालयमा अभिभावक भेला तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

धादिङको धुनिबेशी नगरपालिका ४ कोलाचौर मा रहेको कालिका आधार भुत बिधालयमा  शुक्रबार  अभिभावक...  विस्तृतमा

  • टोलटोलको खबर

धु न पा ३ को महेशधर्म मा बि मा छात्रवृति वितरण तथा एस. इ .इ उत्तीर्ण विधार्थी हरुको सम्मान को साथै निशुल्क स्वास्थ्य शिविर सम्पन्न

शुक्रबार धादिङको धुनिबेशी नगरपालिका ३मा रहेको महेशधर्म माध्यमिक विधालयमा छात्रवृति वितरण...  विस्तृतमा

  • टोलटोलको खबर

लायन्स क्लब अफ धादिङ पिस खानीखोला तथा लियो क्लब अफ पिस खानीखोलाको संयुक्त आयोजनामा पदस्थापना कार्यक्रम सम्पन्न ।

बिहिबार धादिङको धुनिबेशी नगरपालिका ६ गौचरणमा रहेको ओरेन्ज एग्रो होम स्टेमा लायन्स क्लब अफ...  विस्तृतमा

  • टोलटोलको खबर

यहि भदौ २५ गते धुनिबेशी ९ मा निशुल्क स्वास्थ्य शिविर हुने

स्व. कृष्ण गोपाल फाउन्डेसनको आयोजनामा  धादिङको धुनिबेशी ९ मा रहेको बुद्ध भिजन स्कुलमा  यहि...  विस्तृतमा

  • टोलटोलको खबर

आज बिहिबार हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज बिहिबार वाग्मती प्रदेश र प्रदेश-१ का केही ठाउँमा बिहान केहीबेर हल्का पानी परेको छ । अहिले...  विस्तृतमा

  • टोलटोलको खबर

छिल्लो २४ घण्टामा दुई सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, ७८ जना सङ्क्रमित निको

बुधबार छिल्लो २४ घण्टामा दुई सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

खोजी गर्नुहोस