FLASH NEWS
समाचार

समाचार

लुम्बिनीमा एमालेबाट दलको नेतामा गिरी र उपनेतामा आचार्य चयन

नेकपा एमाले लुम्बिनी संसदीय दलको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज लिला गिरीलाई छानेको छ । त्यसैगरी उपनेतामा चेतनारायण आचार्य छनौट हुनुभएको छ । आइतबार देउखुरीमा शपथ ग्रहणपछि बसेको बैठकले उनीहरुलाई सर्वसम्मत छानेको सांसद भुमिश्वर ढकालले बताउनुभयो । गिरी रुपन्देही...  विस्तृतमा

  • टोलटोलको खबर

इस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर...  विस्तृतमा

  • टोलटोलको खबर

प्रधानमन्त्री दाहालद्वारा भारतीय प्रम मोदीको आमाको निधनप्रति दुःख व्यक्त

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी...  विस्तृतमा

  • टोलटोलको खबर

भन्सार छलेर अवैध रूपमा भित्रिएका कुनै पनि मोबाइल आजदेखि नचल्ने

भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले...  विस्तृतमा

  • टोलटोलको खबर

राष्ट्रपतिद्वारा तमु ल्होसारको शुभकामना सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमुल्होसारका अवसरमा सम्पूर्ण...  विस्तृतमा

  • टोलटोलको खबर

बागमती प्रदेशसभा सदस्यद्वारा शपथग्रहण

बागमती प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ ।...  विस्तृतमा

  • टोलटोलको खबर

नेपालले निर्यात सुरु गर्दा रसुवागढी नाकामा चीनद्वारा भव्य स्वागत

रसुवा।  करिब तीन बर्ष पछि नेपालले निर्यात सुरु गरेसँगै चीनले रसुवागढी नाकामा आफ्नो मुलुकतर्फ...  विस्तृतमा

  • टोलटोलको खबर

काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झर्‍याे

देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेको छ । हिजो भन्दा आज चिसो धेरै छ । काठमाण्डौको न्यूनतम...  विस्तृतमा

  • टोलटोलको खबर

जाडोमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न प्रहरीको अनुरोध

नेपाल प्रहरीले जाडोको समयमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ । जिल्ला...  विस्तृतमा

  • टोलटोलको खबर

मच्छिन्द्र बहुमुखी क्याम्पसद्वारा मदन पुरस्कार विजेता अग्नि महाकाब्यका लेखक डा.नवराज लम्साललाइ सम्मान

धुनिबेशी ,    मच्छिन्द्र बहुमुखी क्याम्पसद्वारा मदन पुरस्कार विजेता अग्नि महाकाब्यका लेखक डा....  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

खोजी गर्नुहोस