FLASH NEWS

आज राष्ट्रिय सभा बैठक बस्दै

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण ११, बिहिबार (३ साल अघि)
  • ३०१

    Shares

आज राष्ट्रिय सभा बैठक बस्दै

११ साउन,२०८०     आज बसंघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक स्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ः०१ मा बैठक बोलाइएको छ ।
आजको बैठकमा राष्ट्रिय सभाका सचिव डाक्टर सुरेद्र अर्यालले राष्ट्रिय सभाले पारित गरी सन्देश सहित प्रतिनिधिसभामा पठाएको “मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०“ का सम्बन्धमा प्रतिनिधिसभाबाट पठाएको सन्देश राष्ट्रिय सभामा टेवुल गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जानकारी गराएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस