FLASH NEWS

बाढी प्रभावितको अवस्था बुझ्न एमाले अध्यक्ष केपी ओली गल्छिमा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ भाद्र १७, बुधबार (२ घण्टा अघि)
  • १५

    Shares

बाढी प्रभावितको अवस्था बुझ्न एमाले अध्यक्ष केपी ओली गल्छिमा

धादिङ :       नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न फिल्डमै पुगेका छन्।
ओलीले धादिङको गल्छी गाउँपालिकामा पुगेर हालैको बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका छन्। सो क्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदार नथ खतिवडा बाट बाढीका कारण भएको क्षति, प्रभावित परिवारको अवस्था तथा तत्काल आवश्यक राहत र पुनःस्थापनाका विषयमा जानकारी लिएका हुन्।
ओलीले प्रभावित क्षेत्रको स्थलगत अवस्थाको अवलोकन गर्दै पीडित परिवारको समस्या र आवश्यक सहयोगबारे समेत चासो राखेका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस