FLASH NEWS

एसईईको पूरक परीक्षा असार १ देखि हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ बैशाख २९, मंगलबार (३ महिना अघि)
  • २४०

    Shares

एसईईको  पूरक परीक्षा असार १ देखि हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असारमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड ले सोमबार साँझ नतिजा सार्वजनिक गर्दै पूरक परीक्षा असार १ गते सोमबारदेखि सुरु हुने जनाएको हो। परीक्षा असार ९ गतेसम्म सञ्चालन हुनेछ।

अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन्। साथै, बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस