FLASH NEWS

सुनको भाउ तोलामा ६ सय रुपैयाँले वृद्धि, चाँदी पनि महँगियो

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८२ फागुन १४, बिहिबार (२ दिन अघि)
  • ३५

    Shares

सुनको भाउ तोलामा ६ सय रुपैयाँले वृद्धि, चाँदी पनि महँगियो

काठमाण्डौ :    हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँ पुगेको छ। हिजो सुन तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ। चाँदी आज तोलाको ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य तोलाको ५ हजार ७ सय १५ रुपैयाँ थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस