FLASH NEWS

राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मत पारित

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ माघ २८, बुधबार (६ महिना अघि)
  • २३३

    Shares

राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मत पारित

काठमाडौँ :   राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मत रूपमा पारित गरेको छ।

आज बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

सभाध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो।

राष्ट्रियसभाको अर्को बैठक फागुन १ गते शुक्रबार दिउँसो १२:१५ बजे बस्नेछ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस