FLASH NEWS

माओवादी निकट दलित मुक्तिमोर्चा थाक्रेको अध्यक्षमा ज्ञानु बैजु चयन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ बैशाख २३, मंगलबार (१ साल अघि)
  • १०१६

    Shares

माओवादी निकट दलित मुक्तिमोर्चा थाक्रेको अध्यक्षमा ज्ञानु बैजु चयन

थाक्रे:  धादिङको थाक्रे गाउपालिका६ महादेबबेशीमा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चा थाक्रेको प्रथम अधिबेशनले अध्यक्षमा ज्ञानु बैजुलाई चयन गरेकाे छ ।

अधिबेशनबाट उपाध्यक्षमा राजेन्द्र सुनार, राजभक्त सुनार, सचिवमा गणेश विश्वकर्मा, सह सचिव अनिल परियार र काेषाध्यक्षमा ईश्वरी परियार चयन हुनु भएको छ ।

मंगलबार आशिस दुधराजकाे अध्यक्षतामा भएकाे उक्त अधिवेशनमा माेर्चाका केन्द्रीय उपाध्यक्ष, अमर विश्वकर्माकाे प्रमुख अतिथ्यता, माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछाने (सुबोध), बागमती प्र देश सदस्य हरि डल्लाकाेटीकाे विशेष आतिथ्याता रहेकाे थियाे भने थाक्रे गाउकमिटिका विभिन्न नेता हरुको उपस्थिति रहेक्ल  माओवादी केन्द्र थाक्रेले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस