










६७
Shares
वि.सं. २००९ मा नेपालले ऐतिहासिक रूपमा न्यायालय ऐन जारी गरेको दिन बैशाख २६ लाई नेपालमा “कानून दिवस” का रूपमा मनाइँदै आएको छ ।



संवैधानिक सर्वोच्चता, विधिको शासन तथा नागरिकका हक–अधिकार र स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले अझ जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि आजको दिन विशेष रूपमा जोड दिइने गरिन्छ ।






