











११०
Shares
काठमाडौं : साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ।



आज सुन प्रतितोला ५ हजार रुपैयाँले र चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ र चाँदीको मूल्य ४ हजार ७२० रुपैयाँ तोकेको छ।






