FLASH NEWS

पश्चिम एसियाका केही देशमा नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति खुला

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ चैत्र ४, बुधबार (६ महिना अघि)
  • ३७१

    Shares

पश्चिम एसियाका केही देशमा नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति खुला

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्की मा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

आज गरिएको उक्त निर्णयसँगै ती देशबाट नेपाल आउन चाहने तथा बिदामा आएर पुनः फर्कन चाहने नेपाली श्रमिकका लागि आफ्नो रोजगार गन्तव्यमा जाने बाटो खुला भएको छ।

पश्चिम एसियामा विकसित युद्धको अवस्थाका कारण यसअघि ती देशतर्फको श्रम नवीकरण प्रक्रिया रोकिएको थियो।

यद्यपि मन्त्रालयले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान मा कार्यरत नेपाली श्रमिकका लागि श्रम स्वीकृति स्थगन भने यथावत् राखिएको जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस