FLASH NEWS

एमालेको मंसिर २७ देखि सुरुहुने एघारौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ मंसिर १४, आईतबार (१० महिना अघि)
  • ४९१

    Shares

एमालेको मंसिर २७ देखि सुरुहुने एघारौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ :    नेकपा एमालेले एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरेको छ।

आइतवार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिह्न सार्वजनिक गरिएको हो। पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव पद्या अर्याल लगायतका नेताहरूको उपस्थितिमा अध्यक्ष ओलीले प्रतीक चिह्न सार्वजनिक गर्नु भएको हो। ।

एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा बनाएको छ। आउँदो मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा एमालेले महाधिवेशन गर्दै छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस