FLASH NEWS

राष्ट्रिय युवा संघ नेपाल थाक्रे गाउँकमिटीको अध्यक्षमा शम्भु पौडेल चयन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ बैशाख १४, आईतबार (११ महिना अघि)
  • ८०५

    Shares

राष्ट्रिय युवा संघ नेपाल थाक्रे गाउँकमिटीको अध्यक्षमा शम्भु पौडेल चयन

राष्ट्रिय युवा संघ नेपाल थाक्रे कमिटीको दोस्रो गाउँपालिका अधिवेशन बाट शम्भु पौडेल अध्यक्षमा चयन हुनु भएको छ।
शनिबार थाक्रे गाउपालिका ५ पोखरी चौरमा भएको दोस्रो अधिवेसन बाट क्रमश अध्यक्ष शम्भु पौडेल,उपाध्यक्ष : मिलन तामाङ, सचिब :शुबास तामाङ ,कोषाअध्यक्ष: कोपिला बिस्ट थापा,सह – सचिब हरि अधिकारी ,उप सचिप :सपना स्यान्ताङ लगायत सदस्य साथीहरू चयन हुनु भएको छ।

नेकपा एमालेका जिल्ला अध्यक्ष भुमि त्रिपाठीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा केन्द्र प्रदेश जिल्ला र पालिकाका बिभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस