FLASH NEWS

माओवादी केन्द्र धुनिवेशी नगर समितिको दोस्रो नगर सम्मेलन हुदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष ९, मंगलबार (१ साल अघि)
  • १००७

    Shares

माओवादी केन्द्र धुनिवेशी नगर समितिको दोस्रो नगर सम्मेलन हुदै

धादिङ :   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धुनिवेशी नगर समितिको दोस्रो ऐतिहासिक नगर सम्मेलन तथा खबरदारी सभा हुने भएको छ।

धादिङको धुनिवेशी नगरपालिका वडा नं. ५, पुरानो धार्के ( फुटबल मैदान) मा यहि पुस ११ गते दोस्रो ऐतिहासिक नगर सम्मेलन तथा खबरदारी सभा हुने माओवादी केन्द्र धुनिवेशी नगर समितिले जनाएको छ।

धुनिवेशी नगर समितिको आयोजनामा हुने उक्त सभामा ख्यातिप्राप्त कलाकार हरुको बिषेस सास्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस