FLASH NEWS

डिजल र मट्टीतेलको मुल्य बढ्यो, सूचीसहित

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८१ मंसिर १, शनिबार (१ साल अघि)
  • ४२२

    Shares

डिजल र मट्टीतेलको मुल्य बढ्यो, सूचीसहित

 नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ।

पेट्रोलको मूल्य केही पैसा बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जानकारी दिएको छ। बढेर आएको मूल्य आज राति १२ बजेपछि लागू हुने जनाइएको छ।

निगमले सार्वजनिक गरेको सूचना अनुसार डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य बढाइएको छ।

अब काठमाडौँ र पोखरामा मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ । ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस