FLASH NEWS

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण २३, मंगलबार (२ साल अघि)
  • ४१८

    Shares

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

फाइल फोटो

२३ साउन ,२०८०।    नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आज बिहान  इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले अनुसार आज बिहान लेदोसहितको पहिरो खसेपछि सडक दुईतर्फीनै
अवरुद्ध भएको जानकारी दिनु भयो। अहिले पहिरो पन्छाउने तयारी भइरहेको उहाले बताउनु भयो।

पहिरोका कारण सडक अवरुद्ध भएसँगै दुवै तर्फ सवारीसाधन रोकिएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो खस्दै आएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस