FLASH NEWS

आगामी ३ दिन सतर्कता अपनाउन आग्रह

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण ११, बिहिबार (१ साल अघि)
  • १८९

    Shares

आगामी ३ दिन सतर्कता अपनाउन आग्रह

११ साउन २०८०     आगामी ३ दिन सतर्कता अपनाउन आग्रह गरिएको छ। बागमती, कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तह भन्दा तल रहेपनि बढ्न सक्ने पूर्वानुमान गरिएको छ। स-साना सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ। पानि परिरहेकाले अन्य ठाउका स -साना नदी तटीय क्षेत्रहरूमा पनिको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढि बुलेटिन मार्फत महाशाखाले आग्रह गरेको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस