FLASH NEWS

बाजुरमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० बैशाख १५, शुक्रबार (३ साल अघि)
  • ४४७

    Shares

बाजुरमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प

बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ बजेर ५८ मिनेटमा ४.९ म्याग्निच्यूडको र १बजेर ३० मिनेटमा ५.९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे जानकारी विवरण भने आइसकेको छैन क्षतिको विवरण संकलन गर्न प्रहरी परिचालन गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताउनु भयो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस