FLASH NEWS

६८ जना यात्रुसहितकाे यति एअरलाइन्सको विमान पोखरामा दुर्घटना पुरा विवरण आउँन बाकि

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ माघ १, आईतबार (३ साल अघि)
  • ३३०

    Shares

६८ जना यात्रुसहितकाे यति एअरलाइन्सको विमान पोखरामा दुर्घटना  पुरा विवरण  आउँन बाकि

पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ । जहाजमा  ६८ जना यात्रु थिए ।

विमान बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको थियो । जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

विमानमा आगो लागेकाले ठूलो मानवीय क्षतिको शङ्का गरिएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले  जानकारी दिनुभयो ।उद्दार कार्य जारि रहेको छ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

१५ घण्टा अघि

आज कानुन दिवस

खोजी गर्नुहोस