FLASH NEWS

मिलिजुली साकोस मा वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कार्यक्रम संचालन

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ मंसिर १६, शुक्रबार (३ साल अघि)
  • ६११

    Shares

मिलिजुली साकोस मा वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कार्यक्रम संचालन

थाक्रे  धादिङ- थाक्रे गाउपालिका ११ बालुवाफाँटमा रहेको मिलिजुली महिला बचत तथा ऋण सहकारी सस्था लि मा वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कार्यम्रम सुरु गरिएको छ। धुनिबेशी नगरपालिका ८ को खानीखोलामा रहेको कृषि विकास बैंक शाखा कार्यालय खानिखाेलाकाे आयाेजना र मिलिजुली महिला बचत तथा ऋण सहकारी सस्था लि सहकार्यमा २२ दिने वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता तालिम सुरु भएको हो। मिलिजुली महिला बचत तथा ऋण सहकारी सस्था लि कार्यालयमा संचालन भैरहेको वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता तालिममा सहकारीमा आबद्द महिला हरु सहभागी रहेको सहकारीका अध्यक्ष उर्मिला रेग्मीले जानकारी दिनु भयो। उक्त तालिम मङ्सिर १३ गतेबाट सुरु गरिएको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस