FLASH NEWS

धुनिबेशी नगरपालिकामा नेपालको झण्डा पुजा सम्पन्न, नगरप्रहरी द्वारा सलामी

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ आश्विन १६, आईतबार (३ साल अघि)
  • ७०४

    Shares

धुनिबेशी नगरपालिकामा नेपालको झण्डा पुजा सम्पन्न, नगरप्रहरी द्वारा सलामी

धादिङको धुनिबेशी नगरपालिकामा नेपालको झण्डा पुजा सम्पन्न भएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइनेगरिञ्छ ।

सोहि अवसरमा प्रत्येक वर्ष आजकै दिन आर्थात फूलपातीको दिन नेपालको झण्डा पुजा गर्ने गरिएकोमा यस वर्ष पनि धुनिबेशी नगरपालिकामा सोहि अनुरुप पुजा बिधि  पुर्वक  नेपालको झण्डा  पुजा गरिएको हो। उक्त झण्डा पुजामा नगर प्रहरीले सलामी दीएको थियो। कार्यक्रमको तस्विर हरु

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस