FLASH NEWS
समाचार

समाचार

धादिङबेशीमा फेलापरेको शंकास्पद सुटकेसमा थोत्रा कपडा,सुर्ती र चिजबल

धादिङ:     धादिङको  सदरमुकाम धादिङबेशी बिचबजारमा पार्किङ गरिराखेको कार भित्र फेलापरेको शंकास्पद सुटकेसमा थोत्रा कपडा,सुर्ती र चिजबल रहेको खुुलेको छ । नीलकण्ठ नगरपालिका–३ बीचबजारमा पार्किङ गरिराखेको बा १६ च ९१७२ नम्बरको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको गाडिमा अपरिचित...  विस्तृतमा

  • टोलटोलको खबर

नेपाल युवा परिषद ,एनसेल र एफ ए ओ को आयोजनामा सप्ताह व्यापी  वृक्षारोपण कार्यक्रम 

राजाराम डंगोल १९असार,धादिङ :  राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा नेपाल युवा परिषद ,  Ncell ...  विस्तृतमा

  • टोलटोलको खबर

नुनको भाउ बढ्यो

१९ असार ,२०८१ :   साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री...  विस्तृतमा

  • टोलटोलको खबर

आज यी प्रदेशमा भारी र कही अति भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन अनुरोध

१९ असार ,२०८१ :  हाल देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...  विस्तृतमा

  • टोलटोलको खबर

नुवाकोटको वेलकोटगढी ३ मा १३ दिने निःशुल्क सीपमुलक तालिम सम्पन्न

१८ असार, नुवाकोट :   नुवाकोटको वेलकोटगढी ३ मा १३ दिने निःशुल्क सीपमुलक तालिम...  विस्तृतमा

  • टोलटोलको खबर

कांग्रेस-एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति

१८ असार:  नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार संचालनका लागि नयाँ गठबन्धन बन्ने सहमति भएको छ...  विस्तृतमा

  • टोलटोलको खबर

धार्केमा १ दिने निशूल्क स्वास्थ्य शिविर सम्पन्न,३ सय भन्दा बढिले लिए स्वास्थ्य लाभ

१७ असार,धुनिबेशि:  धादिङको धुनिबेशि ६ धार्केमा १ दिने निशूल्क स्वास्थ्य शिविरमा सम्पन्न भएको...  विस्तृतमा

  • टोलटोलको खबर

सुनको भाउ प्रतितोला एक लाख १४ सय रुपैयाँ पुग्यो

१७ असार ,२०८१, सुनको भाउ चार दिनमा प्रतितोला १४ सय रुपैयाँ बढेको छ । सोमबारका लागि तोलामा १ लाख...  विस्तृतमा

  • टोलटोलको खबर

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्ता छन् कार्य सुची

१७ असार,२०८१ :   प्रतिनिधिसभाको आज बैठकमा प्रश्नोत्तरको कार्यसूची रहेको छ। बिहान ११ बजे बस्ने...  विस्तृतमा

  • टोलटोलको खबर

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बस्दै

१७ असार, २०८१ :  नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बस्दैछ। मुख्यसचिव...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

१० घण्टा अघि

आजको मुख्य समाचार

खोजी गर्नुहोस