FLASH NEWS

कुशे औँशी पर्वको अवसरमा धादिङको थाक्रेमा जेष्ठ नागरिक सम्मान

  • टोलटोलको खबर
  • मनोरन्जन
  • प्रकाशित मिति:
  • २०७९ भाद्र ११, शनिबार (३ साल अघि)
  • ४४८

    Shares

कुशे औँशी पर्वको अवसरमा धादिङको थाक्रेमा जेष्ठ नागरिक सम्मान

शनिबार धादिङको थाक्रेमा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ । कुशे औँशी पर्वको अवसरमा वडा नम्बर ९ र १० को आयोजनामा ६८ वर्ष पुरा भएका पुरुष जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।

वडा नम्बर ९ र वडा नम्बर १० का करिब एक सय जना पुरुष जेष्ठ नागरिकहरुलाई मिठाई, फलफुल सहित ढाकाटोपी लगाईदिएर सम्मान गरिएको छ।कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, वडा अध्यक्षहरु श्यामचन्द्र आचार्य, गोकुल लामिछाने, पुर्व गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेती सहित स्थानियहरुको सहभागीता रहेको थियो ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस