FLASH NEWS

बिहानै रोल्पा केन्द्रबिन्दू भएर ४.४ म्याग्निच्यूडको भूकम्प

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण १८, सोमबार (१ महिना अघि)
  • १४३

    Shares

बिहानै रोल्पा केन्द्रबिन्दू भएर ४.४ म्याग्निच्यूडको भूकम्प

काठमाडौंः रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३:०७ बजे ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का रोल्पा तथा आसपासका क्षेत्रमा महसुस गरिएको थियो।

हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै आधिकारिक विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले अवस्थाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस