FLASH NEWS

रामनाथ गजुरेल द्वारा २६ जना विधार्थीलाई स्कुल ब्याग हस्तान्तरण

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ भाद्र ३०, बिहिबार (३ साल अघि)
  • ११०७

    Shares

रामनाथ गजुरेल द्वारा २६ जना विधार्थीलाई स्कुल ब्याग हस्तान्तरण

धादिङ्ग को धुनिबेशी नगरपालिका ५ मा रहेको भुवनेश्वरी मा बि मा कक्षा केजी देखि १२ सम्म अध्यान गर्ने जेहेन्दार २६ जना बिधार्थी हरुलाई स्कुल ब्याग वितरण गरिएको छ। धुनिबेशी नगरपलिका ४ घर भै धुनिबेशी ६ धार्केमा रामनाथ फेन्सी स्टोर संचालन गर्दै आउनु भएका रामनाथ गजुरेलले उक्त ब्याग वितरण गर्नु भएको हो।

सामाजिक रुपमा पनि आफुले केहि गर्नु पर्छ भन्ने भावना राखी उक्त ब्याग वितरण गरेको गजुरेल को भनाइ छ। तेस्तै बिधालयका प्र अ गणेश कुमार रेग्मीले भुवनेश्वरी मा बि लाइनै रोजेर उक्त व्यक बिधार्थी हरुलाई हस्तान्तरण गरेको भन्दै रामनाथ गजुरेल लाइ ब्यबसायको सफलताको शुभकामना सहित धन्यवाद पनि दिनुभएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस