FLASH NEWS

आजको मौसम यस्तो छ थाहा पाउनुहोस्

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ भाद्र १०, शुक्रबार (३ साल अघि)
  • ४७४

    Shares

आजको मौसम  यस्तो छ थाहा पाउनुहोस्

आज शुकरबार  देशभरी आंशिकदेखि सामान्य मौसम बदली रहने छ ।

जल तथा मौसम विज्ञान बिभाग, मौसम पूर्वानुमा शाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुको एक दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातमा भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का देखी  मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस