FLASH NEWS
समाज

समाज

गोरखाबाट दोब्बर मतान्तरले अध्यक्ष दाहाल निर्वाचित

तस्विर:- सामाजिक संजाल बाट गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी हुनुभएको छ । आज बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्ष दाहालले २६ हजार एक सय तीन मत ल्याएर विजयी हुनुभएको हो । उहाँले आफ्ना...  विस्तृतमा

  • टोलटोलको खबर

धादिङ–२ को प्रदेशसभा ‘२’ मा राप्रपाका डम्बर तामाङ बिजयी

धादिङ,०८ मंसिर । धादिङको क्षेत्र नं २ को प्रदेश सभा ‘२ ’ मा राष्ट्रिय प्रजातन्त्र...  विस्तृतमा

  • टोलटोलको खबर

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली योसँगै छैटौं पटक विजयी

७ मंसिर, २०७९/  झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा...  विस्तृतमा

  • टोलटोलको खबर

धादिङ निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश सभा १ मा गठबन्धनको तर्फबाट काँग्रेसका मदुकुमार श्रेष्ठ विजयी

७,मंसिर धादिङ।  धादिङको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा १ को मतगणना सकिएको छ । मतगणना...  विस्तृतमा

  • टोलटोलको खबर

धादिङमा सिल ताेडिएकाे मतपेटिका भेटियपछि मतगणना स्थगित

धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा मतपत्र धेरै भेटिएपछि मतगणना रोकिएको छ...  विस्तृतमा

  • टोलटोलको खबर

गुल्मीमा जीप दुर्घटना५जनाको ज्यान गएको छ भने  ४ जना घाइते भएका छन् ।

संकेत तस्विर गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ भने  ४ जना घाइते भएका छन्...  विस्तृतमा

  • टोलटोलको खबर

चर्चित रेडियोकर्मी महाविर विश्वकर्माको निधन

दुर्घटनामा परि चर्चित रेडियोकर्मी महाविर विश्वकर्माको निधन भएको छ । चितवनको हर्दी चोकमा...  विस्तृतमा

  • टोलटोलको खबर

धादिङ क्षेत्र नं.१मा पहिलो चरणको मतगणनामा पाण्डे १८३ मतले अगाडी

धादिङ क्षेत्र नं. १ मा पहिलो चरणको मतगणनामा राजेन्द्रप्रसाद पाण्डेले अग्रता लिएका छन् ।...  विस्तृतमा

  • टोलटोलको खबर

धादिङ क्षेत्र नम्बर १ को मत गणना बिहान १० बजेबाट सुरु गरिने

धादिङको क्षेत्र नम्बर १ को मत गणना बिहान १० बजेबाट सुरु गरिने र त्यसका लागि सर्व दलिय बैठक...  विस्तृतमा

  • टोलटोलको खबर

धादिङमा आज शान्तिपुर्ण मतदान,५५.९५ प्रतिशत मात्रै मत खस्यो

  धादिङमा  भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदानमा ५५.९५ प्रतिशत मत खसेको छ...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

खोजी गर्नुहोस