FLASH NEWS

माओवादी केन्द्र द्वारा थाक्रे र धुनिबेशीमा बुझाए ज्ञापन पत्र

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ ७, शनिबार (३ घण्टा अघि)
  • ५७

    Shares

माओवादी केन्द्र द्वारा थाक्रे र धुनिबेशीमा बुझाए  ज्ञापन पत्र

धादिङ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) थाक्रे गाउँ समिति र धुनिबेशी नगर समितिले शुक्रबार थाक्रे गाउँपालिका र धुनिबेशी नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन्।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा जनताको जनजीविकासँग जोडिएका बुँदाहरू समेटिनु पर्ने र भ्रष्टाचार, व्यभिचार तथा अनियमितता न्यूनीकरण गर्नुपर्ने माग गर्दै स्थानीय तहलाई ज्ञापन पत्र बुझाइएको माओवादी केन्द्रले जनाएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस