FLASH NEWS
समाचार

समाचार

सिम्रन दुलालको मोडलिडमा ‘फूलको थुंगा’ गित सार्वजनिक

धादिङ :    चर्चित मोडल सिम्रन दुलालले नयाँ म्युजिक भिडियो ,फूलको थुंगा बजारमा ल्याउनु भएको छ । दर्जनौ म्युजिक भिडियोमा मोडलिड. गरिसक्नु भएको दुलालको यस म्युजिक भिडियोमा गायिका समिक्षा अधिकारी र नमराज ढुंगानाको स्वर रहेको छ । यस्तै गितमा सञ्जिव ठकुरी र सिम्रन आफैले मोडलिड. गर्नु भएको छ । गितमा शब्द...  विस्तृतमा

  • टोलटोलको खबर

आज मोहम्मद जयन्ती : मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

धादिङ :  मुस्लिम धर्मावलम्बीका लागि सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले...  विस्तृतमा

  • टोलटोलको खबर

दोलखामा जीप दुर्घटना दुई जनाको मृत्यु, चार जना घाइते

३१ भाद्र:      दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याकुमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको...  विस्तृतमा

  • टोलटोलको खबर

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न निर्वाचन आयोगद्वारा प्रस्ताव

३० भाद्र:   निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि आगामी मंसिर १६ गतेका लागि निर्वाचन...  विस्तृतमा

  • टोलटोलको खबर

यसवर्ष मनसुनजन्य घटनाबाट आज सम्ममा २ सय ३९ जनाको मृृत्यु

राजाराम डंगोल धादिङ:   यसवर्ष मनसुनजन्य घटनाबाट आज भदौ ३० गते सम्ममा २ सय ३९ जनाको मृृत्यु...  विस्तृतमा

  • टोलटोलको खबर

चितवनको सिमतालमा ट्रक खस्यो

३० भाद्र  :  चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक नदीमा खसेको छ । ना ६ ख ६२८६...  विस्तृतमा

  • टोलटोलको खबर

यस्तो छ आजको विदेशी विनिमय दर

३० भाद्र:    नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।...  विस्तृतमा

  • टोलटोलको खबर

आज यी स्थानमा भारी वर्षाको सम्भावना

धादिङ:   हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी...  विस्तृतमा

  • टोलटोलको खबर

ताप्लेजुङमा गएराती भूकम्पको धक्का

३० भाद्र:    गएराति ताप्लेजुङ मा भूकम्पको धक्का महसुस गरिएको छ। ताप्लेजुङ जिल्लाको खेजेनिममा...  विस्तृतमा

  • टोलटोलको खबर

जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा थाक्रे १० को केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालय प्रथम

धादिङ, थाक्रे :   ६० औँ राष्ट्रिय बाल दिवशको अवसरमा अनेरास्ववियु धादिङले आयोजना गरेको धादिङ...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

खोजी गर्नुहोस