FLASH NEWS

आज फेरि बढ्यो सुनचाँदीको भाउ, सुन २ लाख ९७ हजारमा कारोबार

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८२ चैत्र १८, बुधबार (१६ घण्टा अघि)
  • ५६

    Shares

आज फेरि बढ्यो सुनचाँदीको भाउ, सुन २ लाख ९७ हजारमा कारोबार

काठमाडौं : आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ७४ सय रुपैयाँले बढेर तोलाको २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि मंगलबार सुन तोलाको २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर ४९४५ रुपैयाँ पुगेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४८४५ रुपैयाँमा कारोबार भएको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस