FLASH NEWS

डिजेल र मट्टीतेलको भाउ भढेर कति पुग्यो हेर्नुहोस

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ १८, आईतबार (५ घण्टा अघि)
  • ६१

    Shares

डिजेल र मट्टीतेलको भाउ भढेर कति पुग्यो हेर्नुहोस

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आईतबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

निगमले डिजेलरमट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँले घटाइएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका निम्ति प्रतिकिलोलिटर सात डलरले घटाइएको निगमले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस