FLASH NEWS

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८२ पौष १, मंगलबार (६ घण्टा अघि)
  • ८०

    Shares

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

काठमाडौँ : नेपाल आयल निगमनले आज रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ भने डिजल र मट्टितेलको मूल्य भने घटाएको छ।

निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ बढाइएको हो भने डिजल र मट्टितेलमा ४ रुपैयाँ घटाइएको छ।

समायोजन गरिएको मूल्य राति १ बजेबाट लागू हुने छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस