३१
Shares
काठमाडौँ : हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव छैन।



मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ।
बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।








